डिस होमले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 06:47:12 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले आईपिओ निष्काशन गर्ने भएको छ।  कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै आज सोमबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले  २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved