बिजपाटी सम्बाददाता     Jul 13, 2020 | 06:47:12 PM


tansen

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले आईपिओ निष्काशन गर्ने भएको छ।  कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै आज सोमबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले  २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7