समाज लघुवित्तले पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 06:10:53 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो 

अनुमति पाएसँगै कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

यो कम्पनी सर्लाहीमा रहेको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved