बिजपाटी सम्बाददाता     Jun 13, 2019 | 05:58:35 PM



नेपाली चलचित्र ‘पासवर्ड’को आजको साम बोलको गित सार्वजनिक भएको छ । उक्त गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक नेपाली गितमा ठुम्का लगाएकी छिन् । 

बिहिबार सार्वजनिक भएको गीतको भिडियोमा लियोनीलाई आइटम गर्लको रुपमा प्रस्तुत गरिएको छ । अमित बस्नेतको लगानी रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन् ।

फिल्ममा अनुप बिक्रम शाही,  रविन्द्र झा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म भदौ २७ गते देखि देशभर प्रदर्शनमा आउँदैछ ।

भिडियोको लागि-



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7