इन्जिनियर गायक श्रेष्ठको “घर हाम्रो लेकैमा, नेपाल देशैमा” (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2017 | 02:57:50 PM मा प्रकाशित

laxmi  sunrise bank

गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठको नयाँ गीत “घर हाम्रो लेकैमा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक श्रेष्ठ पछिल्लो समय आफ्नो इन्जिनियर पेशा सँगसंगै गीत संगीतमा पनि व्यस्त देखिन्छ्न । दीपक शर्माको शब्द संगीतमा रहेको यस गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन ।


सुमन योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई देवराज सिग्देल छायाङ्कन गरेका हुन भने हेमन योन्जनको सम्पादन गरेको छ । भिडियोमा दिनेश लिङ्खिम र द्रिप्ती तामाङको अभिनय देख्न सकिने छ ।

हेर्नुस भिडियो  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved