यस्तो बन्यो बहु प्रतिक्षित दर्पण छाँया-२ को ट्रेलर (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 04, 2017 | 11:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु प्रतिक्षित चलचित्र दर्पण छाँया-२ को ट्रेलर सार्वजनिक भएको छ । तुलसी घिमिरे निर्देशित चलचित्रको ट्रेलर बिहिबार सार्बजनिक गरिएको हो ।

सहारा फिल्मस्को प्रस्तुति रहेको दर्पण छायाँ–२ मा पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्की, सरोज खनाल, विएस राणाको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा संगित रञ्जित गजमेर र चन्दन लोम्जेलको रहेको छ भने नृत्य निर्देशन छुन्डुप लामाको रहेको छ । दर्पण छायाँ चलचित्रको सफलतापछि निर्देशक घिमिरेले आफ्नै लेखनमा दर्पण छायाँ–२ बनाएका हुन् ।

चलचित्र फागुन २७ गते रिलिज हुने छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved