अनिल शाह अब चलचित्रको पर्दामा पनि देखिने, 'ब्लाइन्ड रक्स'मा महत्वपूर्ण भूमिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 04, 2017 | 11:03:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघका अध्यक्ष अनिल शाह अब चलचित्रको पर्दामा समेत देखिने भएका छन् ।

शाहले चलचित्र ब्लाइन्ड रक्समा एक महत्वपूर्ण भूमिकामा अभिनय गर्ने भएका हुन् । मिलन चाम्स निर्देशक तथा निर्माता रहेको ब्लाइन्ड रक्समा अभिनेत्री वेनिशा हमाल मुख्य भूमिकामा रहने छिन् । चलचित्र दृष्टिबिहिन श्रृष्टी केसीको जीवनीमाथि बन्न लागेको हो ।फिल्ममा नाजिर हुसेन ,गौरी मल्ल, अर्पण थापा, शिशिर राणा पनि देखिनेछन् ।

चलचित्रको छायांकन यहि साता सुरु हुने निर्माण पक्षले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved