सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 10:41:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । बिहिबार  प्रति तोला ५४  हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज  पनि सोहि मुल्यमा कारोबार भईरहेको छ  । 

त्यस्तै चाँदी स्थिर रहदै पति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६      हजार ८  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६०  रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved