‘छक्का पञ्जा’ २ को 'ए दाजु नसमाऊ नाडीमा' गित सार्बजनिक (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 10:47:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेलको रुपमा रहेको चलचित्र ‘छक्का पञ्जा’ २ को पहिलो गित सार्बजनिक भएको छ। चलचित्र युनिटले युट्यूवबाट ‘ए दाजु नसमाऊ नाडीमा....’ बोलको गीत सार्बजनिक गरेको हो। गीतमा अल्मोडा राना उप्रेती र सुजाता वर्माको स्वर छ भने अल्मोडा राना उप्रेतीले सङ्गीत दिएका छन्।


गीतमा स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप सिंह देखिन्छन् ।  चलचित्र आगामी असोज ११ गते रिलिज हुने छ ।

हेर्नुस भिडियो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved