‘कुटुमा कुटु’ मा सार्बजनिक भएको एक महिनापछि चलचित्रको ट्रेलर सार्बजनिक (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 06:09:29 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ २३ मा रिलिज हुने चलचित्र ‘दुई रुपैयाँ’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार चलचित्र युनिटले हाईलाइट्स नेपाल मार्फत तीन मिनेट ३६ सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो।

चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन इशानलगायतको अभिनय छ । चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन्।

चलचित्रको यस अघि सार्बजनिक गीत ‘कुटुमा कुटु’ अहिले निक्कै चर्चित छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved