क्यान्सर जितेकी साहित्यकार शर्मा अब गायन तर्फ, ‘आँखाबाट आँखाहरु हराएको धेरै भो' सार्बजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 29, 2017 | 10:20:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली साहित्यिक जगतमा लामो समयदेखि कलम चलाउदै आएकी शान्ति शर्माको नयाँ गित सार्बजनिक भएको छ । यस अघि गीत लेख्दै आएकी शर्माले यस पटक आफै गीतमा आवाज दिएकी हुन् ।

शर्माको ‘आँखाबाट आँखाहरु हराएको धेरै भो,आँगनीमा चराहरु नआएको धेरै भो’ बोलको गीत सार्वजनिक भएको हो । शान्ति शर्माको रचनामा रहेको उक्त गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन भने भिडियोको निर्देशन मनोज चौहान मगरले गरेका छन् । 

क्यान्सर जितेर फर्केकी शर्मा धेरैका लागि प्रेरणाकि श्रोत समेत हुन् । अघिल्लो बर्ष मात्र उनको ब्रेष्ट क्यान्सरको सफल अप्रेसन गरिएको थियो ।

हेर्नुस गित  ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved