मुक्तिनाथ बैंकको डेपुटि सिइओमा बज्राचार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 11:07:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकको डेपुटि सिइओमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । यस अघि गण्डकि विकास बैकको नायव प्रमुख कार्यकारि अधिकृत भएर काम गरेको अनुभव बज्राचार्यसँग छ ।

बज्राचार्यले त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए सम्मको अध्ययन गरेका छन । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको कार्य अनुभव बज्राचार्य रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved