ट्युसन सेन्टरमा भिषण आगलागी, २० विद्यार्थीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2019 | 07:01:09 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको गुजरात स्थित एक  ट्युसन सेन्टरमा आगलागी हुँदा कम्तिमा २० विद्यार्थीको मृत्यु बह्येको छ  । शुक्रबार गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । 

घटनामा २० विद्यार्थी गम्भीर घाइते छन् ।  भवनको माथिल्लो तलामा पढाई भईरहेको बेला  एक्कासि आगो फैलिएको थियो ।ज्यान जोगाउन केहि विद्यार्थीले भवनको माथिल्लो तलाबाटै हामफालेका थिए ।  हाम फाल्ने क्रममा पनि धेरैले ज्यान गुमाएका छन् ।  

घाइते विद्यार्थीको उपचार भईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved