कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले पहिलो पटक कास्कीको बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेको छ । बैंकले सोमबार पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौरमा शाखा विस्तार गरी कारेवार शुभारम्भ गरेको छ ।
शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कारोबार शुभारम्भ गरेर उद्घाटन् गरेका छन् ।
बैंकले हाल ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।