विश्वकप क्रिकेटको एशिया छनौटमा नेपाल र कतार भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 06:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्वकप क्रिकेटको एशिया छनौटको फाइनल खेलमा अहिले नेपाल र कतार भिड्दैछन् । टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म ९१ रन बनाएको छ ।

१४ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर नेपालले ७७ रन बनाएको हो । कप्तान पारस खड्का २८, उपकप्तान ज्ञानेन्द्र मल्ल २३, शरद भेषावकर ७ रन र सोमपाल कामीले ११ रन बनाएर आउट भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved