जनरल इन्स्योरेन्सले ३० करोडको आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 06:41:36 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रथम साधारणसभा आह्वान गरेको छ  । कम्पनीले साउन २९ गतेको लागि सभा आह्वान गरेको हो  

सभामा कम्पनीले आईपिओ निष्काशन गर्ने बिशेष प्रस्ताव लैजाने भएको छ  । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न लागेको हो  । त्यस्तै सभाले आर्थिक वर्षा ६४/६५ देखि आर्थिक वर्षा ७३/७४ सम्मको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने छ  ।

आईपिओ निष्काशनपछि कम्पनीको पुंजी १ अर्ब पुग्ने छ  । कम्पनीले ७५ साल असार ६ गतेदेखि निजिवन कम्पनीको रुपमा औपचारिक कारोबार सुरु गरेको हो  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved