खाना पकाउने ग्यासको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 05:24:12 PM मा प्रकाशित

laxmi  sunrise bank

खाना पकाउने ग्यासको मूल्य घटेको छ । आज शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि नेपाल आयल निगमले प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य घटाएको हो   

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार  अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँ पर्ने छ । 

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ इन्धनको  प्रतिकिलोलिटर १ हजार  डलर पर्ने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved