ग्लोबल आइएमई बैंकको चिपमा आधारित कार्ड सेवा सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2019 | 09:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  को कार्ड जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (पीओंएस) मेशिनबाट कारोबार गर्न मिल्ने भएको छ। यस सँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

बैंकको एटीएममा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ। बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल रहेका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved