ग्लोबल आईएमईको ३७ औं एक्स्टेन्सन काउन्टर गुल्मीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 07:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  ले गुल्मीमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बैंकले ३७ औं काउन्टर सञ्चालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले शुक्रबार काउन्टरको उद्घाटन गरेका हुन्  । बैंकले २ सय ६६ वटा शाखा, २ सय ५५ वटा एटिएम र २ सय ४५ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved