सफाइ लगत्तै छुटे महरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 04:44:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् । उनलाई कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाले माला लगाएर विदाइ गरे । 

उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताकार्यकर्ता पुगेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved