रोटरीलेको साक्षरता कार्यक्रमलाई सिद्धार्थ ईन्स्योरेन्सले आर्थिक सहयोग गर्ने

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Feb 17, 2020 | 05:14:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ ईन्स्योरेन्स Siddhartha Insurance Limited  र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सम्झौता भएको छ । सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि ईन्स्योरेन्सले आर्थिक सहयोग उपलब्ध गराउनेछ । त्यस्तै ईन्स्योरेन्सले रोटरीका सदस्य बीमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ ।

सम्झौतामा ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द« वैदवार क्षेत्री र रोटरीका डिष्ट्रिट गभर्नर किरण लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved