सेञ्चुरी बैंकका ग्राहकलाई हेटौँडाका २ होटलमा भारी छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 06:10:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले दुई होटलसंग छुट सम्बन्धि सम्झौता गरेको छ । बैंकले हेटौेडा –४ स्थित होटेल सामना र हेटौडा–१० स्थित होटेल सुर्यान्ससंग छुट सम्बन्धि सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंकको आफ्ना क्रेडिट र डेबिट कार्डबाहक ग्राहकले होटेल सामनामा १५ प्रतिशतसम्म तथा होटेल सुर्यान्समा २० प्रतिशतसम्म छुट पाउने छन् । 

सम्झौतामा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र सामना होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेका छन् । अर्को सम्झौतामा हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र सुर्यान्स होटलका अपरेशन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved