कोरोनाबाट १८ सय बढीको मृत्यु, ३ हजार स्वास्थ्यकर्मी संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 10:28:15 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ‍१ हजार ८६८ पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८६८ पुगेको हो । थप संक्रमित १ हजार ८८६ जना नयाँ संक्रमित भेटिएका छन् । 

हालसम्म कोरनाबाट संक्रमितको संख्या ७२ हजार ४३६ पुगेको छ । करिब ३ हजार स्वास्थ्यकर्मीमा समेत संक्रमण भेटिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved