सत्यमान लामा फेरि पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 10:43:35 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेली समूहका गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । लामालाई महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले सोमबार राति लाजिम्पाटबाट पक्राउ गरेको हो । 

काभ्रेली ‘डन’ दावा लामासँग मिलेर गुण्डागदसर्् गर्दै आएका लामा दावा फरार भएपछि एक्लै हर्कत गर्दै आएका छन् । सत्यमान यसअघि पनि धेरै पटक लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबार पक्राउ परिसकेका छन् ।

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करी, रक्तचन्दन तस्करीमा पटक पटक पक्राउ परेका उनीविरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धम्क्याएर लुटेको उजुरी परेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved