सेञ्चुरी बैंकका ग्राहकलाई रोयल कटेजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 03:54:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंक Century Commercial Bank Limited  र रोयल कटेजबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकले नवलपरासीको बर्दघाटमा रहेको उक्त कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved