सुबिसुले गर्यो अप्टिकल नेटवर्क विस्तार,ग्राहकलाई हाई स्पीड ईन्टरनेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 05:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सुबिसु केबलनेटले १०० जी अप्टिकल नेटवर्कको कार्य विस्तार गरेको छ । कम्पनीले नोकियासंगको सहकार्यमा नेटवर्क विस्तार गरेको हो । यस संगै पभोक्ताले ब्याण्डविथ  १ जीबीपीएस सम्म विस्तार गर्न सक्ने कम्पनीले जनाएको छ । 

 उक्त नेटवर्ककाको विस्ततारसँगै उपभोक्ताले हाई स्पीड ईन्टरनेट र हाई डेफीनेसन ईन्टरनेट प्रोटोकोल (आईपीटीभी) को सेवा पाउने कम्पनीले जनाएको हो । देशको ११ वटा स्थानमा नोकियाको १८३० फोटोनीक सर्भीस स्वीच, डेन्स वाभेलेङन्थ डिभिजन मल्टीप्लेजीङ तैनाथ गराइसकेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved