नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबार आइएमई जनरल इन्स्योरेन्स IME General Insurance Limited को शेयर मुल्य समायोजन गरेको छ । कम्पनीको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५ सय रुपैँया तोकेको छ । नेप्सेले बुक क्लोजको दिन मुल्य समायोजन गर्ने गरेको छ । हिजो आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।