ट्रंप पहिलोपटक भारतमा, मोदीले यसरी गरे स्वागत (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 01:11:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको लागि छिमेकि मुलुक भारत पुगेका छन् । ट्रंप सोमबार बिहान भारत पुगेका हुन् । 

 उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्प, छोरी इभान्का र ज्वाई जारेद कश्‍नेर पनि भारत आएका छन् । 

 राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक भारत भ्रमण गरेका हुन् ।  

हेर्नुस भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved