सहयोगी विकास बैंकको लाभांश घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 04:44:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास बैंक Sahayogi Vikas Bank Limited को लाभांश संशोधन भएको छ  ।  बैंकले कात्तिक १६ गते आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई १९ दशमलव ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकोमा अब घटेर  १८ दशमलव ७२ प्रतिशत नगद लाभांश कायम भएको छ । 

राष्ट्र बैंकबाट कम लाभांश मात्र स्वीकृति भएकोले लाभांश कम गर्नु परेको बैंकले जनाएको छ । बैंकको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved