लघुवित्तकी कर्मचारी पक्राउ, ६० लाख अनियमितता गरेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 05:43:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ गरेकी छिन् । उनले सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उहाँ दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन्। सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको  जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved