मिर्मिरे लघुवित्तले नागवेलीलाई गाभ्ने , स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 11:40:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । २ कम्पनीबीच मंगलबार सम्झौता भएको हो 

मिर्मिरेको कार्यालय काभ्रेको बनेपामा रहेको छ भने नागबेलीको कार्यालय झापाको बिर्तामोडमा रहेको छ । हाल मिर्मिरेको चुक्ता पुंजी १८ करोड ८७  लाख रहेको छ    ।  

स्रोतका अनुसार मिर्मिरेले नागवेलीलाई १००:९६ को स्वापमा गाभ्न लागेको हो  । यद्यपि डिडिए रिपोर्ट अनुसार अन्तिम स्वाप तय हुने कम्पनीले जनाएको छ 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved