कोरोनाका कारण संसद बैठक फेरि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 01:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । यसअघि चैत्र २३ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि पुनः स्थगित भएको छ । 

चैत्र ७ गते १३ गतेको लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

राष्ट्रियसभा बैठक भने यसअघि नै अनिश्चितकालका लागि स्थगित भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved