कोरोनाका सातौँ संक्रमित भेटिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 02:22:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरसको सातौँ संक्रमित भेटिएका छन् । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

पहिलो रिपोर्ट पोजेटिभ आएकोले थप परिक्षणको नमुना काठमाडौँ पठाईएको छ  । कोरोना पुष्टि हुन् ३ वटा परिक्षण गर्ने गरिएको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved