७० देशका नागरिकलाई जापानले लगायो रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 03:47:37 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानले विभिन्न ७० भन्दा बढी देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको फैलदो महामारीलाई रोक्न जापान सरकारले संयुक्त राज्य अमेरिका, बेलायत र चीन सहितका ७० बढी मुलुकका नागरिकलाई अनिश्चितकालिन प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध १४ दिनभित्र उल्लेखित देशको भ्रमण गरेका नागरिकमा पनि लागू हुने बताईएको छ । 

जापानले गृष्मकालीन ओलम्पिक खेल पनि एक वर्षका लागि स्थगित गरेको छ । 

जापानमा हालसम्म २ हजार ६१७ जनामा कोरोना संक्रमण देखिएको छ भने ६३ जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved