चेम्बर अफ कमर्सद्धारा प्रहरी महाशाखा र टेकु हस्पिटललाई माक्स वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 06:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मास्क वितरण गरेको छ । कमर्सले महाशाखालाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेको हो । 

कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेको जनाइएको छ । 

त्यस्तै कमर्सले टेकु हस्पिटल (शुक््रmराज ट्र«पिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई पनि १ हजार माक्स  हस्तान्तरण गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved