नेपाल लाइफद्धारा कोरोना संक्रमण रोकथाम कोषमा एक करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 06:45:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited  ले कारोना भाइरस संक्रमण रोकथामका  एक करोड रुपैयाँ सहयोग गरेको छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । उक्त सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved