बिरामीमा कोरोना देखिएसंगै गंगालाल अस्पताल बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 12:18:36 PM मा प्रकाशित

laxmi  sunrise bank

शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा भर्न भएका बिरामीमा कोरोना देखिएपछि अस्पताल बन्द भएको छ । भर्ना भएका बिरामीमा कोरोना पोजेटिभ भेटिएको भन्दै अस्पतालले एक सूचना जारी गर्दै बन्द गरीएको जानकारी दिएको हो । 

अस्पताल बन्दभएपनि आकस्मिक सेवाहरुभने खुल्ला रहने उक्त सूचनामा उल्लेख गरीएको छ । बिरामीमा कोरोना पुष्टि भएपछि थप संक्रमत नफैलियोस भनेर सतर्कता अपनाउन अस्पताल बन्द गर्नुपरेको जनाइएको छ । कतिजनामा कोरोना देखिएको भन्नेबारे कै खुलाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved