आँधिखोला लघुवित्तको संचालकमा श्रेष्ठ र सुवेदी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 03:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विधा श्रेष्ठ र युक्तवहादुर सुवेदी निर्वाचित भएका छन् । संस्थाको सोमबार बसेको तेस्रो साधारण सभाबाट सर्वसाधरण समुहतर्फबाट संचालक समितिमा उनीहरु निर्वाचित भएका हुन् । 

स्याङ्जाको वालिङमा सम्पन्न सभाले आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितआर्थिक वर्षको वासलत, नाफानोक्सानको हिसाव तथा सोही अवधिको नगदप्रवाह विवरण पारित गरेको छ । 

संस्थाले हाल १० जिल्लामा १९ कार्यालय मार्फत कार्यक्रम संचालन गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved