मेरो माइक्रोफाइनान्स मर्जमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 08:50:34 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स मर्जमा जाने भएको छ  । कम्पनीले मर्जर सम्बन्धि सम्भाब्य अध्ययन गर्न र आवश्यक छलफल गर्ने कार्यको लागि मर्जर समिति गठन गरेको छ  

कम्पनीले संचालक सुमित बाबु खत्रीको संयोजकत्वमामा ४ सदस्यीय समिति गठन गरेको हो  । समितिको अन्य सदस्यमा  राजा अर्याल, बद्रि प्रसाद पुडासैनी र रामहरी दाहाल रहेका छन्  । दाहालले सदस्य सचिवको जिम्मेवारी पाएका छन्  ।

समितिले उपयुक्त संस्थासंग मर्जर तथा प्राप्तिको लागि अध्ययन तथा छलफल गर्ने छ । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved