सिद्धार्थ क्यापिटलको सिद्दार्थ इक्विटी फण्डको प्रतिफल घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 09:49:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको 'सिद्धार्थ ईक्वीटी फण्ड' ले गत आर्थिक बर्षको प्रतिफल  घोषणा गरेको छ। 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ६ गते अपरान्ह ३ बजे बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षका लागि इकाईधनीहरुलाई कर सहित ११ प्रतिशत नगद प्रतिफल दिने निर्णय गरेको छ। क्यापिटलले ११ प्रतिशतले हुन आउने १६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल दिने निर्णय गरेको छ।  


   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved