ब्रोकरबाट ऋण लिने ब्यबस्था तत्काल कार्यन्वयन गर्न बोर्डको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 10:03:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले तत्काल मार्जिन कारोबार सुविधा सञ्चालन गर्न निर्देशन दिएको छ। बोर्डले नेपाल स्टक एक्सचेन्जलाई तत्काल धितोपत्र दलाल व्यवसायी मार्फत तत्काल मार्जिन कारोबार सुविधा सञ्चालन गर्न निर्देशन दिएको हो।

 सम्पूर्ण पूर्वाधार तथा सञ्चालन व्यवस्था तयार भएकोले तत्काल लगानीकर्ताले ब्रोकरबाट ऋण लिन सक्ने ब्यबस्था नेप्सेलाई निर्देशन दिएको हो । बोर्डले यस निर्देशनको बोधार्थ सिडीएससी र कारोबार संचालन गर्न अनुमति पाएका ब्रोकरलाई समेत दिएको छ   हाल २१ वटा ब्रोकरहरुले  मार्जिन कारोबार सुविधा सञ्चालन गर्न अनुमति पाईसकेका छन् 

नेप्सेले मार्जिन कारोबारको लागि योग्य कम्पनीहरुको सुची समेत सार्वजनिक गरिसकेको छ 





यो पनि : 

यी ३३ कम्पनीको शेयर किन्न ब्रोकरबाटै ऋण पाइने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved