अपि पावरको बोनस शेयर दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 04:54:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डमा अपि पावर कम्पनीको बोनस शेयर दर्ता भएको छ । आज बिहिबार बोर्डमा कम्पनीको ५ लाख ६७ हजार कित्ता बोनस शेयर दर्ता भएको हो ।

कम्पनीले १५औ बाषिक साधारण सभाले अर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट  ५ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।सोहि अनुसारको शेयर आज दर्ता भएको हो ।

अब यी शेयर नेप्सेमा शुचिकरण भएपछि लगानीकर्ताको खातामा जाने छ ।  खातामा पुगेपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । कम्पनीको शेयर रजिष्टार भिबोर क्यापिटल रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved