रिलायन्स फाईनान्स ८ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 04:03:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायन्स फाइनान्स Reliance Finance Limited  को शेयर सुचिकृत भएको छ । नेप्सेमा बिहिबार कम्पनीको ८ लाख ९१ हजार ८ सय ७४ दशमलव ३५ कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ८३ करोड २४ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved