नेकपाले टुंगो लगायो प्रवास समन्यव कमिटीको नेतृत्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 07:19:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवास समन्यव कमिटीमा सदस्यहरु नियुक्ति गरेको छ । आइतबार बसेको सचिवालय बैठकले कमिटी निर्माण गरेको हो ।

कमिटिको अध्यक्षमा युवराज चौलागाई चयन भएका छन् । त्यस्तै सचिवमा श्रीप्रसाद शाह, समन्वय समितिको इन्चार्जमा विन्दा पाण्डे र सहइन्चार्जमा लक्ष्मण पन्त तोकिएका छन्।  रुकु विक सदस्य चयन भएकी छिन् । 

बैठकमा इश्वर पोखरेल बाहेकका सचिवालय सदस्य उपस्थित थिए    पोखरेल शनिबार युएई प्रस्थान गरेका थिए। 

 बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । यद्यपि को को बाहिरिने भन्नेबारे निर्णय भने नभएको बैठकमा सहभागी एक सदस्यले बताए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved