बिजपाटी सम्बाददाता     Jan 16, 2020 | 08:19:34 PM


ruslan

राजधानीको कुपण्डोलमा रहेको बजाज सर्विस सेन्टरमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजेतिर आगलागी सुरु भएको हो ।

दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भईरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउँन बाँकि छ ।

अपडेट (८:४० बजे ):  आगो नियन्त्रणमा आएको छ  ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7