शुक्रबार राजधानीका यी स्थानमा ५ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 08:56:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फागुन २ गते शुक्रबार राजधानीका विभिन्न स्थानमा  ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । आज जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत लक्ष्मी नारायण चोकदेखि बाबाचोक हुदै मुलपानी चौरसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने बिद्युत प्राधिकरणले जनाएको हो 

प्राधिकरणका अनुसार सडक विस्तारको लागि लाइन सिफ्ट गर्नु पर्ने भएकोले आपूर्तिमा अवरोध आउने भएको हो । सो समय अगावै काम सम्पन्न भएमा तोकिएको समय भन्दा भन्दा पहिले नै विद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved