संसदमा प्रधानमन्त्रीको सम्बोधन शनिबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 01:34:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संसदमा गर्ने भनिएको सम्बोधन नहुने भएको छ । प्रधानमन्त्रीले आज दिउँसो २ बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण स्थगित भएको हो । 

आजको संसद बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठन भएको २ वर्षको अवसरमा भएका प्रगती सुनाउने कार्यक्रम थियो । अब प्रधानन्त्रीले शनिबार बिहान ११ः०० बजे संसदमा सम्बोधन गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved