लगातार दोस्रो दिन कालिका लघुवित्तको सेयरमा सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 11:27:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधवार सेयर कारोबारको १५ मिनेटमानै कालिका लघुवित्त वित्तीयको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलवार प्रतिकित्ता ७७८ रुपैयामा बन्द भएको कम्पनीको सेयर बुधवार यो समाचार तयार पार्दासम्म ९ दशमलव ९० प्रतिशत बढेर प्रतिकित्ता ८४४ रुपैँया पुगेको छ । 

 कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited  सँग जनसेवी लघुवित्त मर्ज भएपछि मंगलवारबाट कालिका लघुवित्तको नामबाट जनसेवीको कारोबार सुरु भएको हो । मंगलबार पनि कम्पनीको शेयरमा सर्किट लागेको थियो । 

यो समाचार पार्दासम्म कम्पनीको मार्केट डेप्थमा १ लाख २१ हजार ४ सय ८२ कित्ताको लागि खरिद आदेश रहेको छ भने बिक्रिकर्ता कोहि पनि छैनन् ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved