नेप्सेमा ९५ लाख कित्ता बढी शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 04:54:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९५ लाख कित्ता भन्दा बढी शेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र चिलिमे हाइड्रोपावरको ९५ लाख ७५ हजार २७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

चिलिमे हाइड्रोपावरको ९५ लाख १६ हजार २७१ दशमलव ५६ कित्ता बोनस शेयर  र गुँरास लघुवित्तको ५९ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved