आइएमई जनरल इन्स्योरेन्सको मुल्य समायोजन, कति तोकियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 09:21:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबार आइएमई जनरल इन्स्योरेन्स IME General Insurance Limited को शेयर मुल्य समायोजन गरेको छ । कम्पनीको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५ सय रुपैँया तोकेको छ । नेप्सेले बुक क्लोजको दिन मुल्य समायोजन गर्ने गरेको छ ।  हिजो आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् । 

  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved