कोरोना रोकथाम कोषमा २२ वाणिज्य बैंकले दिए २५ करोड, कसको योगदान कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 06:32:53 PM मा प्रकाशित

laxmi  sunrise bank

२२ वाणिज्य बैंकहरुले कोरोना रोकथाम एवं नियन्त्रणको लागि हालसम्म २५ करोड बढी सहयोग गरेका छन्  । यी बैंकहरुले सरकारले गठन गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लगायत अन्य प्रादेशिक सरकारका कोषहरुमा २५.४ करोड सहयोग गरेका हुन्  ।

नेपाल बैंकर्स संघका अनुसार सहयोग घोषणा नगरेका ५ वटा बैंकहरुले समेत आफ्नो तर्फबाट सहयोग गर्ने क्रममा रहेको जनाएका छन् ।

हेर्नुस कसले कति गरे सहयोग ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved